पत्रकार सम्मेलन गर्दै मन्त्री आले



हाम्रो इकोनोमि

 

पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका आलेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका हुन् । उनले अपराह्न ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

नेकपा एसले गत जेठ २२ गते नै मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुपर्ने भए पनि आलेले अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...