प्रेमीको श्रीमती कुटपिट गर्ने वली मुख्यमन्त्रीको शरणमा



हाम्रो इकोनोमि

 

 

प्रेमीको श्रीमती कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनीका मुख्यमन्त्रीले शरण दिएका छन् ।

मुख्यमन्त्री कुलबहादुर केसीको चर्को दवावमा मंगलबार राति नै बुटवल लगिएको उनलाई मुख्यमन्त्री केसीकै निवासमा राखिएको स्रोतले जनाएको छ ।

रातारात बुटवल पुर्याइएको उनलाई अस्वस्थ भएको भन्दै स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...