नेपालको एमसीए कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ । एमसीसी देशको हितमा नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले नेपालमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

विप्लवको पार्टीले एमसीसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ । यसभन्दा अगाडि पनि एमसीसी कार्यालय घेराउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...