बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।

सोमबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

स्थानीय तह निर्वाचन र बजेटबारे समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धन बैठक बस्ने जानकारी आएको बताइन्। ‘आज अपरान्ह ३ बजे बैठक बस्दैछ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...