काठमाडौं महानगरपालिकाका सबै वडामा माओवादी पत्तासाफ



 

 

 

 

काठमाडौं महानगरपालिकाका सबै वडामा माओवादी केन्द्र पत्तासाफ भएको छ। महानगरका ३२ वटैवडाअध्यक्ष पदमा माओवादीका कुनैपनि उम्मेदवारले जित हासिल गर्न नसकेका हुन्।

महानगरका १९ वटा वडामा नेपाली कांग्रेस१२ वटा वडामा नेकपा एमाले  एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयीभएका छन्। माओवादी केन्द्रले भने कुनैपनि वडामा जित निकाल्न सकेन्। काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह  उपप्रमुखमा नेकपाएमालेकी सुनिता डंगोल विजयी हुनुभएको  

 

नेकपा एमाले

वडा नम्बर १ः भरत लाल श्रेष्‍ठएमाले (६२२)
वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्‍ठएमाले (१३७७)
वडा नम्बर ३ः प्रेम थापाएमाले (२१३८)

वडा नम्बर ४ः दिनेश महर्जनएमाले (४६०४)

वडा नम्बर ५ः वीरेन्द्र प्रजापतीएमाले (१८१८)

वडा नम्बर १३ः ध्रुव नारायण मानन्‍धरएमाले (३१२४)

वडा नम्बर १८ः न्हुछेकाजी महर्जनएमाले (१२९३)

वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्यएमाले (२००१)

वडा नम्बर २२ः चिनीकाजी महर्जनएमाले (२०६०)

१०वडा नम्बर २३ः मचा राजा महर्जनएमाले (११६१)

११वडा नम्बर ३१ः सरोज ढकालएमाले (४७६७)

१२वडा नम्बर ३२ः नवराज पराजुलीएमाले (५२२५)

 

नेपाली कांग्रेस

वडा नम्बर ६ः भुवन लामाकांग्रेस (३८७६)
वडा नम्बर ७ः बिमल कुमार होडाकांग्रेस (२८६७)
वडा नम्बर ८ः आशामान संगतकांग्रेस (१५५७)
वडा नम्बर ९ः रामजि भण्डारीकांग्रेस (२७९०)
वडा नम्बर १०ः राम कुमार के।सीकांग्रेस (३४२८)
वडा नम्बर ११ः हिरा लाल तण्डुकारकांग्रेस (१५५५)
वडा नम्बर १२ः बाल कृष्‍ण महर्जनकांग्रेस (२२१७)
वडा नम्बर १४ः सुमन श्रेष्ठकांग्रेस (३४४२)
वडा नम्बर १६ः मुकुन्द रिजालकांग्रेस (४०१९)
१०वडा नम्बर १७ः नविन मानन्धरकांग्रेस (२७०८)
११वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठकांग्रेस (१२००)
१२वडा नम्बर २०ः राजेन्द्र मानन्धरकांग्रेस (१४७५)
१३वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारीकांग्रेस (११३२)
१४वडा नम्बर २५ः राजेश डंगोलकांग्रेस (९१३)
१५वडा नम्बर २६ः ख्यामराज तिवारीकांग्रेस (३३१५)
१६वडा नम्बर २७ः योगेश कुमार खड्गीकांग्रेस .१५४१)
१७वडा नम्बर २८ः भाइराम खड्गी प्रकाशकांग्रेस (१२८२)
१८वडा नम्बर २९ः कुश ढकालकांग्रेस (१९२१)
१९वडा नम्बर ३०ः दल बहादुर कार्कीकांग्रेस (२०६१)

नेकपा एकीकृत समाजवादी

.वडा नम्बर १५ः ईश्‍वर मान डंगोलएकीकृत समाजवादी (३४७४)

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ