बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १०  मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो।

हाल सम्म २४६८७  मत गन्दा नेकपा एमालेका मिठाराम अधिकारीले ९६१३  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ७७५८  मत प्राप्त गरेका छन । प्रमुख पदमा १८६५   मत अन्तर रहेको छ ।

त्यस्तै नगर उपप्रमुख पदमा नेकाप एमालेकी उम्मेदवार अनिता लामाले ९९०४  मत प्राप्त गरेकी छन भने नेपाली कांग्रेसकी रमिला वाग्लेले ८१८९  मत प्राप्त गरेकी छन।  उपप्रमुखमा १७१५  मत अन्तर रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...