दोलखाको जिरी नगरपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जीत



हाम्रो इकोनोमि

 

 

दोलखाको पर्यटकीय नगरी जिरी नगरपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार एमाले नेता मित्र जिरेल मेयर र उपमेयरमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनु भएको हो । केही मतको अन्तरले पछाडि रहेका मित्रले मेयरमा अन्तिम समयमा मार्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...