उपमेयरमा सुनितालाई गठबन्धनका श्रेष्ठभन्दा चार गुणा बढी मत



हाम्रो इकोनोमि

 

 

काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन्।  सोमबार दिउँसो साढे १ बजेसम्मको अपडेट अनुसार डंगोलले ६३४६ मत पाएकी छन्।

गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत पाएका छन्। यो मत डंगोलको भन्दा चार गुणा कम हो। उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ।  डंगोल सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...