भरतपुर महानगरपालिकामा विजय सुवेदी अगाडी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदीले ३५ मतसहित अग्रता कायम गरेका छन् । १२ हजार १६२ मत गन्दा एमालेका सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४ हजार १४७ मत पाएकी छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...