म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

 

 

म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोका २९७० मतमा रोकिएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...