बालेनले जिते २८ केजीको खसी दिने बाजी



हाम्रो इकोनोमि

 

 

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ । काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ ।

काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले बालेनले जित्ने/नजित्नेमा बाजी मारेका छन् ।

जितेमा रमेशले २८ केजीको खसी दिने, नजितेमा विजयले २८ केजी बराबरको रकम दिने बाजी थापेका छन् । सहीछाप, दायाँबायाँ औंठा छाप गरेका उनीहरुसँग सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य साक्षी छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...