काठमाडौँ महानगरपालिकाको नयाँ अपडेट (मतपरिणामसहित)



हाम्रो इकोनोमि

 

 

काठमाडौँ महानगरपालिकाको पछिल्लो विवरणअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१३९ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ११९९, नेपाल कांग्रसकी उम्मेदवार सिर्जना सिंहले १०५७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठको २३३ मत आएको छ भने विवेकशीलकी समिक्षा बास्कोटाले २८ मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगालले २२३२ मतसहित अग्रस्थानमा छिन् । एकीकृत समाजवादीका उम्मेदवारले ६४७ मत ल्याएका छन् भने राप्रपाले ५४० मत ल्याएका निर्वाचन अधिकृतले अपडेट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...