भरतपुर महानगरपालिका विजय सुवेदी अगाडी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदी एक-अर्कालाई पालैपालो उछिनपाछिन गरिरहेका छन् ।

हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् । उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको १९ भोट छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । अहिलेसम्म ६ भोट बदर भएको छ ।

यस महानगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धनका तर्फबाट रेनु मेयरको उम्मेदवार हुन् । कांग्रेसका बागी उम्मेदवारले उनलाई अप्ठेरोमा पार्नसक्ने अनुमान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...