मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी



हाम्रो इकोनोमि

 

 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ ल्याई विजयी भएका छन । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन । वडाहरू पनि एमालेको प्यानल नै विजयी भएको छ ।  अध्यक्षमा गठबन्धनका देववहादुर गुरुङले १८५ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा विजयी एमालेकी छिरिङ ल्हो गुरुङले ६४१ मत प्राप्त गरेकी छिन भने गठबन्धनबाट उम्मेद्वार बनेकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...