त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय



हाम्रो इकोनोमि

 

 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाकाे परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् ।

नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...