केशव स्थापित र बालेनको जम्काभेट



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र अत्यधिक चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु आपसमा ठोक्किन पुगेका थिए ।

एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार गालामा एमालेको सूर्य चिह्न बनाएका केही एमालेका कार्यकर्ताले बालेनसँग सेल्फी पनि खिचाउन भ्याए ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...