मिठाराम अधिकारीको प्रचारमा राजन भट्टराई र धर्मदत्त देवकोटा



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारीको प्रचारमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई र केन्द्रीय नेता धर्मदत्त देवकोटा सक्रिय बनेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा भएको उम्मेदवार सहितको घर दैलो कार्यक्रममा सहभागी बन्दै भट्टराई र देवकोटाले चुनावी प्रचार अभियान शुरु गरेका हुन्।

बुढानिलकण्ठका १३ वटा वडा मध्ये एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार सुमित्रा त्रिपाठी पाण्डेको नेतृत्वमा रहेको उम्मेदवारहरुको टोलीलाई साथ दिदै भट्टराई र देवकोटाले जनता माझ पुगेर मत मागेका थिए।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...