राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि गठन



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगरपालिका वडा नम्बर ४ वडा अधिबेशन राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि संयोजक अनुपराज खत्रीको अध्यक्षतामा , राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला ईन्चार्ज आदरणिय क. राकेश राईको प्रमुख आतिथ्यता ,बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल निवर्तामान केन्द्रिय सदस्य क. नेप्सुहाङ राई , राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला सचिव क. महेश राईको अतिथिमा सम्पन्न भएको छ । वडा अधिवेशन बाट नवनिर्वाचित कमिटिलाई  आयोजक राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि उदयपुरले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
अध्यक्ष क. सबिन कार्की
उपाध्यक्ष क. ईश्वर राई
सचिव क. राजिब मगर
उप सचिव क. अरूण मगर
उप सचिव क. संगम राई
कोषाध्यक्ष क. अर्पणा मगर लगाएत ३५ जना सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...