एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 

अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध विशाल प्रदर्शन भएको छ । वुधबार काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायत ८ राजनीतिक दलहरुले सहभागीता जनाएका छन् । प्रदर्शनमा सुरक्षालाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...