आजै निर्वाचनको मिति घोषणा गर्ने मन्त्रिपरिषदको तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ३ बजेका लागि बोलएको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।

यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...