बागमति गाउँपालिकाका दर्जनौं कांग्रेसी युवाहरू एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

ललितपुरको बागमति गाउँपालिकाका कांग्रेसका दर्जनौं युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बागमति गाउँपालिका–४ प्यूटारमा आज मंगलबार बिहान आयोजित एक समारोहबीच नेपाली कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीहरुलाई एमाले नेता तथा ललितपुर–१ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस प्रचण्डको भरिया बनेर पार्टीको नीति र देश निर्माणको योजनाबाट भागेको कारण आफूहरु एमालेमा आएको नवप्रवेशीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...