एमाले महासचिव पोखरेलको गठबन्धनलाई कडा चुनौती



हाम्रो इकोनोमि

 

 

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई कडा चुनौती दिनुभएको छ । स्थानीय तहको निर्वाचन पर धकेलेर जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रको कडा प्रतिवाद गर्दै महासचिव पोखरेलले जनता आफ्नो पक्षमा छैनन भन्ने कुरा सिधासिधा भन्न चुनौती दिनुभएको हो ।

‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! सोझै भनौ न,अहिले जनता गठवन्धनका पक्षमा छैनन,’ महासचिव पोखरेलले भन्नुभएको छ । देउवाकै नेतृत्वमा गत २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । अहिले सत्ता गठबन्धन चुनाव नगराउने योजनाका साथ बिभिन्न बाहाना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...