एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले नुवाकोटको अध्यक्षमा युवा नेता बद्री मैनाली सर्वसम्मत निर्वाचित भएका छन । आइतबार नुवाकोट सदरमुकाम विदुरमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट मैनालीको अध्यक्षतामा १०५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्षमा बुद्धिबहादुर प्रधान निर्वाचित भएका छन । त्यस्तै सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छिइन ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएपछि मैनालीले सम्पूर्ण प्रतिनिधिमा धन्यवाद ज्ञापन गर्दै धेरै योग्य र अग्रजहरू पनि जिल्ला कमिटीमा छुटेको बताउँदै केहीलाइ मनोनतिको बाटोबाट जिल्ला कमिटीमा समावेश गर्ने र सबैजसोलाइ विभन्न जिम्मेवारीमा समेटर अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...