समृद्धि र विकासका लागि सबै दल एक हुनुपर्छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभीमान तथा परराष्ट्र मामिलाका विषयमा एक हुनुपर्ने बताएका छन् । उनले नेपालका विकास समृद्धि तथा राष्ट्रलाई बलियो बनाउने प्रश्नमा सबै एक हुनुपर्ने बताए ।

आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘अधिकारका प्रश्नमा हामी मिल्छौँ, जब समृद्धि र विकासको प्रश्नमा मिल्न नसक्ने भन्दै महासचिव पोखरेलले प्रश्न गरेका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको उद्देश्य फरक हो ? भन्दै प्रश्न गरेका छन् । उनले विकासका लागि सबै दलका लागि साझा धारणा हुनुपर्छ ।’

‘नेपालमा ठूला ठूला पूर्वाधार निर्माण गरौँ । यदि त्यस्तो भयो भने त्यहीँ काँग्रेसले चाहेको पूँजीवाद अटाउँछ भने माओवादीले चाहेको साम्यवाद पनि अटाउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...