छालिङ बिकासको मुल ढोका खुल्यो



हाम्रो इकोनोमि

 

 

 

स्थानिय समाजसेबी तथा युवा नेता राम हरि थापा आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ निरन्तर लामो संघर्ष प्रतीक्षाको घडी समाप्त  हरेक छालिङ्बासिको मुल सपना छलिङ ब्यारेक वडा कार्यालय सडक बिस्तार कार्य मुल सुरु बिन्दुमा करिब ५ बर्सको निरन्तर प्र्यासपछि आज सुरु गरिएको छ । पश्चिम तर्फ बाल लगाउन सिमाङ्कन गरि जग जग्गाधनिकै उपस्थितिमा गरिएको छ भने पुर्ब तर्फ ब्यारेक क्षेत्रमा बाल सिमाङ्कनका लागि निर्माण सामाग्री ब्यवस्थापन गरिएको छ। अब छालिङ्को मिकासको मुल ढोका खुलेकाले बिकसको उज्यालो छिलेर मुहार फेरिनेमा जनता हर्सित भएको महसुस गरेको छु ।

यश महान घडिमा उपस्थित स्थानिय निकायका प्रतिनिधिहरू ,स्थानीय बासि हरु तथा उपस्थित जग्गाधनिहरुलाइ सहजता गरिदिनुभएकोमा हादिक धन्यवाद । अब यश कार्यलाइ अझ चुस्त र छिटोभन्दा छिटो सम्पन्न गर्न स्थानिय निकाएले अहम भुमिका खेल्नेमा ढुक्क छौ । र स्थानीय दाजुभाइ तथा आमाबुबाले काम के कसो हुँदै छ विशेष निगरानी गरिदिनुहुन अनुरोध गर्दछु ।

यश सन्धर्भमा चागुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रसङ कुरा गर्दा सैनिक प्रतिस्ठान्तर्फ हिजो निर्माण सामग्री झारिएको छ सैनिकले गरेको सहकार्य र सहयोगको लागि धन्यवाद दिन चाहन्छु । सथै हिजोनै प्रतिस्ठानले सहजीकरण गर्नसाथ पश्चिम तर्फ स्थानिय निकाय प्रतिनिधि , स्थानिय जनप्रतिनिधि सहित जनसमुदायको उपस्थितिमा बाटो बिस्तारको लागि काम अगाडि बढाएकोले आफू निकै खुशी भएको र यश बाटो निर्माण बिस्तार योजनामा बजेटको कमि हुन नदिने प्रतिबद्धता प्रकट गरे।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...