चिनियाँ राजदूत यान्छी ओली निवास बालकोटमा



हाम्रो इकोनोमि

 

 

मेलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विवाद नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेकी छिन । प्रमुख प्रतिपक्षी नेता समेत रहेका ओलीसँग यान्छीले करिब डेढ घण्टा छलफल गरेको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले पुष्टि गरेका छन ।

भट्टराईले यान्छी र पार्टी अध्यक्षको बीचमा समसामयिक विषयमा कुराकानी भएको बताए । यद्यपी उनले एमसीसीको विषयमा यान्छी र ओलीको बीचमा कुराकानी नभएको बताए । स्रोतका अनुसार एमाले अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि यान्छी ओलीलाई बधाइ दिन बालोकट पुगेकी हुन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...