कोइराला प्यानलमा को–को परे हेर्नुस् सूची



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच आज चुनावी प्रतिस्पर्धा हुने भएको छ।आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा मतदान हुने कार्यक्रम छ।

मतदानका लागि तीन स्थल र एक हजार एक सय बुथ तयार गरिएका छन्।शनिबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए। सभापतिलगायत पदमा को उम्मेदवार बन्ने भन्ने सुनिश्चित नहुँदा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेले प्यानल पर्खेर बसेका थिएनन्।उम्मेदवारी दिएकाहरूलाई अहिले सभापति पदका उम्मेदवारहरूले आफ्नो प्यानलमा राखेका छन्।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...