दुर्गा प्रसाईं, लालबाबु पण्डित र विशाल भट्टराईसहित ४४ जना एमाले केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित गरेको छ । आइतबार भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो।

मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि छन्। चितवनमा हालै सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद एवं  संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

यी हुन् एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकाहरू :

१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर बिक

महिला 

३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा बिक
३६. नैनकला ओझा
३७. मन्जु गुरूङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मिणी राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...