डल्लाकोटिले आफ्नो जन्मदिनमा सहयोग गरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले राप्ती वडा न०१ कमिटीका अध्यक्ष बिमलकान्त डल्लाकोटी ज्युले आफ्नो जन्मदिन पारेर सहयोग गर्नुभएको छ । जन्मदि (49 बर्ष ) पुराभई 50 बर्ष लागेको अबसर मा राष्ट्रिय प्रकृतिक संरक्षण कोष जौविक विबिधता सुचना केन्द्र सौराहा (NTNC/BCC)  लाई रू 10000 अनाथ बाघ तथा गौडाका आहाराका लागि हस्तान्तरण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच ntnc का प्रतिनिधी बरिस्ठ रेन्जर ऋषि सुबेदी लाई चेक हस्तान्तरण गर्नुभएको छ । डल्लाकोटी बिगत लामो समयदेखि संरक्षणको छेत्रमा लाग्दैआउनु भएको छ । यसअघिको बर्षमा पनि डल्लाकोटिले आफ्नो जन्मदिनमा फजुल खर्च काटेर गरिब असाहयलाई बिमाको ब्यबस्था गरिदिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...