विजय शाहीको फर्मुला फेल



हाम्रो इकोनोमि

 

 

मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीको फर्मुला फेल खाएको छ । आफूलाई मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एक सय ४० जना युवाले ५-५ हजार रूपैयाँ शुल्क तिरेको पाइएको छ । शाहीको क्षमता विवादित बनेपछि उनीहरू बिलखबन्दमा परेका छन् ।

कालीकोट महावै गाउँपालिका-५ का विजयले ‘शाही इन्ष्टिच्यूट अफ मेमोरी’ नामक कम्पनी दर्ता गरेर अफिससमेत खोलेका थिए । एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरू तोकिएको शुल्क तिर्न तयार भए । तर, उनीहरूको सपना सपनै भयो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...