जनकपुर–जयनगर रेलवे: ट्रयाक परीक्षणका लागि भारतबाट ल्याइयो रेल



हाम्रो इकोनोमि

 

 

भारतको जयनगर–जनकपुर–कुर्था रेलवे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ । जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

जयनगरदेखि कुर्थासम्मको दूरी ३४ किलोमिटर छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको बताए । सरकारले १० महिनाअघि किनेको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...