नेपाल स्क्कुल मेला जेष्ठ महिनाभर हुने



 

सेकेन्ड वेब कोरोना महामारीको बिचमा स्कुलमा पढ्ने बिद्वार्थिलाई लच्क्षित गरि आयोजना गरियको नेपालको पहिलो र अहिले सम्म भयको शैक्षिक मेलाहरु मध्यको सबै भन्दा ठुलो बृहत भर्तुअल शैक्षिक मेला ( नेपाल स्कुल मेला शुरु भयको छ । भर्च्युअलको माध्यमबाट उक्त मेला उद्घाटन गरियको हो । बैशाखको २३ गते बाट भर्तुअल को माध्यमबाट सफ्ट ओपिनिङ्ग सुरु भयको मेला जेष्ठ महिना अबधिभर संचालन हुने भयको छ ।
नेपाल स्कुल मेलामा स्कुल तहको प्रि लेबल देखि माध्यमिक तह कक्षा १० सम्मका बिद्वार्थिहरु तथा अभिभाबखारुलाई लच्क्षित गरि उचित सूचना तथा परामर्स दिइने भयको छ ।

निजि छेत्रका शैक्षिक धरोहर माननीय उमेश श्रेष्ठज्यू द्वारा उद्घाटन गरियको हो ।प्याब्सन र कलेज रिडर्सको संयुक्त पहलमा आयोजित उक्त नेपाल स्कुल मेलाको अद्यक्षता प्याब्सन केन्द्रिय कार्यसमितिका अध्यक्ष श्री टिकाराम पुरी ज्यु ले गर्नु भयको थियो भने हिसानका केन्द्रिय अध्यक्ष श्री रमेश कुमार सिलवाल ज्यु बिशेष अतिधिको रुपमा समलित हुनु हुन्थ्यो।

यस्तो कोरोना महामारी को बिचमा सबै भन्दा शैक्षिक क्षेत्र ठुलो मारमा परेको छ। यस्तो अबस्थामा जुन उदेश्यका साथ नेपाल स्कुल मेलाको आयोजना गरियको छ त्यो सारै सहरानिया र समय सुहाउदो छ । घरमै बसेर भर्तुअल को माध्यमबाट आफुले चाहेको स्कुल छान्ने यो सुनौलो अवसर हो भन्दै सम्पूर्ण शैक्षिक सरोकारवालाहरुलाई उमेश श्रेष्ठले नातिन्न भन्नु भयो । म पहिले नै कोरोना बाट सुरक्षित नरहेको व्यक्ति हुँ भन्दै त्यसलाई हेल्चक्रइ नस्मझिना अनुरोध पनि गर्नु भयो ।

भर्तुअल्को माध्यमबाट संचालनमा आयको यस नेपाल स्कुल मेलाले शिक्षा क्षेत्रमा अत्यन्त सकारात्मक सन्देश फैलाउने तथ बृहत सहभागिता प्राप्त गर्ने छ किनकि विधार्थीहरु, अभिभाबखारू, तथा सरोकारवालाहरुले यौटै पलेट फर्म बाट विविन्न स्कुलहरुको पुर्बधार शैक्षिक गुणस्तर, नतिजा, अंतर्किया क्रायक्रम लगायत बिषयहरुमा तुलना गरि आफ्नो निर्णय लिन सहयोगी हुने हिसानका अध्यक्ष श्री रमेश कुमार सिलवाल ज्यु ले बताउनु भयो।
उहाले भन्नु भयो, यो मेलाले बिधार्थी, अभिभाबक तथा देशका उत्कृष्ट शिक्षण संस्थाहरु बीच सम्बन्ध सेतुको काम गर्ने छ। एउतै भर्तुअल मन्च बाट देशका उत्कृस्ट स्कुलहरु र तिनीहरुका सेवा सुबिधा तौली आफ्नो निर्ण लिन पाइने भयकाले विदार्थी, अभिभाबक तथा शैक्षिक संस्था सबैको लागि यो साझा चौतारी हुने छ।

प्रतिक्रिया दिनुहोस
रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा

समाजवादी नामका पसल चल्न दिदैनौं : ओली

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति

सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती

    नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय