बाबुरामले मधेशीलाई भिखारी, गोरु भनेपछि मधेशमा आक्रोस



हाम्रो इकोनोमि

 

 

डा. बाबुराम भट्टराई एक बिद्धवानमा गनिएका नेता हुनुहुन्छ । उहाँ अहिले जनता समाजबादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहनुभएको छ , तर उहाँको एउटा पोष्टले मधेश भरि नै आगो लागेको छ । उहाले आफ्नो ट्रिटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नु भएको छ । जसमा भिखारी र गोरुको बारेमा लेखिएको छ । हेर्नुहोस् केहि आक्रोशित पोस्ट हरु।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...