गणेश पहाडी र पवित्रा निरौलाको पनि कीर्ते हस्ताक्षर



हाम्रो इकोनोमि

 

माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ते भएको प्रमाणित गराउनुभएको हो । उहाँहरूले माधवकुमार नेपाल आफै प्रधानमन्त्री बन्ने प्रयोजनका लागि हस्ताक्षर मागेर देउवाका लागि प्रयोग गरेको भन्दै आपत्ति प्रकाट गर्नुभएको हो ।

यसअघि लोकप्रिय नेता गोकर्ण विष्टले आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा असन्तुष्टि जनाउनुभएको थियो भने योगेश भट्टराइले सार्वजनिक रूपमै टिप्पणी गर्दै आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । विघटित प्रतिनिधिसभामा नेपाल पक्ष भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ मै सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...