देउवाको पक्षमा एमाले २३ सांसदको हस्ताक्षर, गोकर्णले गरेनन्



हाम्रो इकोनोमि

 

 

संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । माधवपक्षीय सांसद निरादेवी जैरुका अनुसार अहिलेसम्म २३ सांसदले हस्ताक्षर गरिसकेका छन् । ‘अरु पनि आउने क्रम जारी छ । यो संख्या बढ्छ’, उनले भनिन् ।

सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको जैरुले बताइन् ।

 

हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची

1. विरोध खतिवडा,

2. जीवनराम श्रेष्ठ,

3. घनश्याम भुसाल,

4. सोमप्रसाद पाण्डे,

5. कृष्णलाल महर्जन,

6. झपट रावल,

7. निरादेवि जैरू,

8. सरला यादव,

9. कल्याणी खड्का,

10. लक्ष्मी चौधरी,

11. माधव नेपाल,

12. भीम रावल,

13. कलिला खातुन,

14. रामकुमारी झाँक्री,

15. झलनाथ खनाल,

16. पुष्पा कर्ण कायस्थ,

17. भवानी प्रसाद खापुङ,

18. यज्ञ सुनुवार,

19. पवित्रा निरौला,

20. मुकुन्द न्यौपाने,

21. मेटमणि चौधरी,

22. दिपक प्रकाश भट्ट,

23. नारायण खतिवडा

२४. सुरेन्द्र पाण्डे,

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...