देउवाका सालाको घरमा चार नेताको गोप्य छलफल



हाम्रो इकोनोमि

 

काँग्रेस सभापति शेरबहादुर देउवाको सालो प्रमोद राणाको घरमा देउवा,प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटघाट भएको थियो । भेटघाटमा २७ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको बताइएको छ ।

चारै नेता सरकारविरुद्ध एकै ठाउँमा उभिन सहमत भएको पनि दाबी गरिएको छ । यद्यपि गोप्य छलफलको विषय अहिलेसम्म बाहिर आएको छैन ।

आजै नेता नेपालले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका सांसद रामनारायण विडारीसँग छलफल गर्नुभएको बताइएको छ । उक्त छलफलमा नेपाल समूहले चाल्ने सम्भावित कदम र त्यसको कानुनी पक्षका बारेमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...