कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना देखिएपछि शर्मा आइसोलेसनमा बसेका छन् । उनले टेकु अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाको निर्देशनमा औषधि खान शुरु गरेको जनाएका छन् । शर्मालाई सोमबार बिहान कोरोना पुष्टि भएको थियो ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ’, उनले भने, ‘सोमबार बिहानीपख रिपोर्ट आयो–पोजेटिभ ।’ ‘टेकुका चिकित्सक डा.अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु’, उनले भने, ‘लक्षणले च्यापेका छन् । तर मनोबल उच्च छ ।’ उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...