एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । कोरोना भाइरसको बढ्दो सङ्कटका साथै पछिल्लो राजनीतिक घटनाक्रमहरुबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको बताइएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उक्त बैठकअघि पार्टी स्थायी कमिटी बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...