धरहरा उद्घघाटनकाे दिन रैथानेकाे मार्मिक स्टाटस्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माअाेलीले धरहराकाे उद्घाटन गरेकाे दिन रैथाने एकता परिषद्का संयाेजक सन्ताेष बराइलीले सामाजिक सञ्जाल फेसबुकमा धरहरालाई जाेडेर एमालेकाे अान्तरिक विवादबारे लामाे स्टाटस् लेखेकाछन । उनले लेखेकाछन् , धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले धराशायी बनाएकाे धरहरा जसरी ओलीले उठाए, त्यसैगरी वामदेव र माधव नेपालले धराशायी बनाएकाे एमाले ओलीले नै उठाएका थिए ।

उनले अगाडि लेखेकाछन् , याे तथ्य थाहा हुँदाहुँदै पनि झलनाथ र माधवलाई स्वीकार्न कठिन भएकाे छ । लगनगाँठाे ध्वंशवादी प्रचण्डसंग गाँसिएपछि सत्य असत्य बन्छ । आज उठेकाे धरहराले भन्दैछ, ओलीले मेराे धरहरा मै बनाउँछु भनेर कम्मर कसेपछि मात्रै इन्जिनियरले डिजाइन गरे, श्रमिकहरूले अहाेरात्र काम गरे र याे ठडियाे । झलनाथ र माधवका पालामा यसरी देखिने गरी के बनाए कुन्नि ? धरहराले भन्दैछ: तिमीहरू ओलीभन्दा धेरै पुड्का छाै ! म त तिमीहरूलाई कतै पनि देखिरहेकाे छैन । कठैबरा, आज कता छन् आरिसेहरू ? खुमलटारतिर कि पेरिसडाँडातिर ?

 

Baraili Santosh
ठडियाे धरहरा । प्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष केपी शर्माअाेलीले गर्नुभयाे उद्घघाटन । हामी सबैलाई

बधाई

!

यही सन्दर्भमा मलाई केही भन्नू छ :
धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले धराशायी बनाएकाे धरहरा जसरी ओलीले उठाए, त्यसैगरी वामदेव र माधव नेपालले धराशायी बनाएकाे एमाले ओलीले नै उठाएका थिए । याे तथ्य थाहा हुँदाहुँदै पनि झलनाथ र माधवलाई स्वीकार्न कठिन भएकाे छ । लगनगाँठाे ध्वंशवादी प्रचण्डसंग गाँसिएपछि सत्य असत्य बन्छ ।
आज उठेकाे धरहराले भन्दैछ, ओलीले मेराे धरहरा मै बनाउँछु भनेर कम्मर कसेपछि मात्रै इन्जिनियरले डिजाइन गरे, श्रमिकहरूले अहाेरात्र काम गरे र याे ठडियाे । झलनाथ र माधवका पालामा यसरी देखिने गरी के बनाए कुन्नि ? धरहराले भन्दैछ: तिमीहरू ओलीभन्दा धेरै पुड्का छाै ! म त तिमीहरूलाई कतै पनि देखिरहेकाे छैन । कठैबरा, आज कता छन् आरिसेहरू ? खुमलटारतिर कि पेरिसडाँडातिर ?
May be an image of 1 person, standing, outdoors and text that says 'REDMI NOTE 9 PRO MAX AI DUAL CAMERA'

प्रतिक्रिया दिनुहोस
ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...

उपयुक्त समय आए पछि संविधान संशोधन हुन्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय...

काठमाडौं-४ राजन भट्टराईको मास्टर प्लान: डुबान समस्यादेखि स्मार्ट सिटीसम्म

    नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं काठमाडौं क्षेत्र नं. ४...

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

    नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी...