प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका केन्द्रीय सदस्य थापालाई प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी तोकेको हो ।

यसअघिका इञ्चार्ज राजेन्द्र गौतम प्रदेश नम्बर १ को सहइञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएको कारण केन्द्रीय सदस्य थापालाई प्रेस चौतारीको इञ्चार्ज बनाइएको हो । लामो समय पत्रकारितामा रहनुभएका नेता थापा यसअघि पनि प्रेस चौतारी नेपालको सहइञ्चार्ज हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...