पत्रकार महासंघमा निर्मला शर्माको प्यानल घोषणा



हाम्रो इकोनोमि

 

तारीविरुद्ध बलियो गठबन्धन बनेपछि सो समूहमा भने बागी उम्मेदवारीको समस्या देखिएको छैन । चौतारीकै माधव नेपाल पक्ष कांग्रेस–माओवादी गठबन्धनमा सामेल भएको छ । चौतारीले जनता समाजवादी र विप्लव नेकपा निकट पत्रकार संगठनहरुसँग गठबन्धन गरेर अध्यक्षमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मालाई अघि सारेको छ । सो गठबन्धनबाट भने पदाधिकारीसहित सबै पदमा एक–एक जनाको उम्मेदवारी परेको छ । केही सदस्यको मात्र मिलाउन बाँकी रहेका उपाध्यक्ष गणेश पाण्डेले बताए ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रेस चौतारीले निर्मला शर्माको प्यानल घोषणा गरेको छ । पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अवसर नगुमाउन उनीहरुले देशभरका पत्रकारलाई आह्वान गरेका छन् । शर्मालाई समावेशी सञ्चार अभियानले समेत साथ दिएको छ । जसमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), दलित, महिला, मधेसी, थारुलगायतका पत्रकारका संस्था छन् ।

मंगलबार घोषित निर्मला शर्माको प्यानलमा खुला र अन्य केही सदस्य बाहेकको नामवाली यसप्रकार छ–

टिम निर्मला

अध्यक्षः निर्मला शर्मा

वरिष्ठ उपाध्यक्षः माधव नेपाल

महिला उपाध्यक्षः दाना केसी

समावेशी उपाध्यक्षः अवेदेशकुमार झा

महासचिवः बालकृष्ण बस्नेत

खुला सचिवः रामकृष्ण ज्ञवाली

महिला सचिवः निमा काफ्ले

मधेसी सचिवः स्वेता सिन्हा

आदिवासी सचिवः शाहीमान राई

दलित सचिवः मधु शाही

एशोसियट सचिवः रामेश्वर कार्की

कोषाध्यक्षः कृष्ण गिरी

लेखा समिति संयोजकः द्धारिका काफ्ले

 

सदस्य

प्रदेश १

रोहितचन्द्र भट्टराई

दिपेन्द्र रुम्दाली राई

 

प्रदेश २

केसी लामिछाने

सुरेश यादव

 

वागमती

नरेन्द्र सापकोटा

रमा दाहाल

 

गण्डकी

भीमलाल श्रेष्ठ

रामजी लम्साल

 

लुम्बिनी

आशिष गुप्ता

टीका बस्नेत

 

कर्णाली

तुलाराम पाण्डे

वसन्त विश्वकर्मा

 

सुदूरपश्चिम

मानबहादुर साउद

 

उपत्यका

हेमराज सिलवाल

विदुर ढुंगेल

 

प्रतिष्ठान

अनन्त अनुराग

वाइपी घिमिरे

 

एशोसियट

विष्णुप्रसाद सुवेदी

 

मधेसी महिला

सिमा शर्मा

 

आदिवासी जनजाति महिला

अन्जना शिल्पकार

 

खसआर्य महिला

प्रतिमा सिलवाल

 

दलित महिला

रुपा गहतराज

 

आदिवासी जनजाति

विजय चाल्मिङ

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...