माधव समूहले स्पष्टीकरणको जवाफ दिने, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेको असन्तुष्ट समूहले पार्टीद्वारा चार नेताहरुलाई सोधिएको स्पष्टिकरणको जवाफ दिने निर्णय गरेको छ ।ललितपुरमा आज सम्पन्न सो समुहका स्थाइ समिति सदस्यको बैठकमा यस्तो आन्तरिक समझदारी भएको हो ।

यसअघि नेपाल पक्षका नेताहरुले स्पष्टिकरण सोध्ने निर्णय नै अवैध रहेको भन्दै जवाफ नदिइने बताएका थिए । तर, आजको अनौपचारिक वैठकले पनि फरक सहमति गरेको छ । बैठकमा सहभागी स्थायी समिति सदस्य युवराज ज्ञवालीले स्पष्टीकरणको जवाफ दिइने बताए । उनले भने, ‘हामीले यस्तो गतिविधि किन गर्यौं भन्ने कुराको जवाफ दिन्छौं । र, केपी ओलीले देशलाई दिनुपर्ने जवाफ पनि हामी सोध्छौं ।’

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...