माधव नेपाल पक्षका सांसदको छुट्टै भेला, बालुवाटारको बैठकमा नजाने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको छ ।

राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदहरुको भेला बोलाइएको हो । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका माधव नेपाल पक्षका सांसदहरु सहभागी हुँदैछन् ।

भेला विहान १० बजेबाट शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा दलको बैठक बोलाएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...