मन्त्री लामाले गरे लोथर स्वास्थ्य चौकीको उदघाटन



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले राप्ती नगरपालिकाको वडा नम्बर १२ को यौरालीटारमा निमार्ण भएको लोथर स्वास्थ्य चौकीको उदघाटन गर्नुभयो । साथै बहाँले शान्ति गृह संस्थाद्वारा निर्मित छात्राबास भवन गणेश मा. बि. लाई हस्तांतरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै वहाँले  यस भेगका जनताले अब सहज रुपमा स्वास्थय उपचार पाउने बताउनु भयो । बहाँले भने अब उपचार नपाएर कोही जनताले भौतारीनु नपर्ने बताउनु भयो । बहाँले अब जनताले निःशुल्क स्वास्थ्य शिक्षा पाउने कुरामा जोड दिनुभयो । कार्यक्रममा राप्ती नगरपालिकाका मेयर प्रभा बराल र उपमेयर इमानसिंह लामाको पनि उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...