ओलीविरुद्ध नारा लगाउँदै प्रचण्ड पनि सडकमा



हाम्रो इकोनोमि

 

आम हड्ताल सफल बनाउन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन् । बन्दकर्तासँगै प्रदर्शनमा केहीबेर सहभागी भएका प्रचण्डले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खुमलटारबाट सातदोबाटोमा प्रदर्शनकारीबीच केहीबेर बसेर उनी निस्केका थिए । सो मोर्चाको नेतृत्व देव गुरुङले गरेका छन् । आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नाराबाजी गरिरहेका छन् । प्रचण्ड पनि अ‍ोलीविरुद्ध नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई उत्साह थपेर निस्केको ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...