प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोजेको हो, त्यस्तो सम्भव छैन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिएका छन् । सोमबार शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । उनले,‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, अब प्रचण्डले अस्ति भने तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन ।

मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?, चिकेन चिल्ली खान त खोजेको होईन होला, उहाँले त मांशहारी मात्रै होईन आदमखोर आन्दोलन गर्न खोजेको हो । उहाँले त मान्छे मार्ने आन्दोलन गनृ खोजेको हो । तर, म उहाँलाई भन्न चाहन्छु कि अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन् । कुनै दृष्टता नगर्नुहोला । हिजो केपी ओली प्रधानमन्त्री थिएन् । झुक्याईयो होला, झुक्याउन सफल हुनुभयो होला । धेरै युवाहरुलाई सुन्दर सपना देखाएर लडाईको मैदनामा होम्नुभयो होृला ।’

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...