ओली समूहमा आउने योगेश भट्टराईको तयारी



हाम्रो इकोनोमि

 

पूर्व मन्त्री योगेश भट्टराई पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा आउन छलफलमा लागेको जानकारी प्राप्त भएको छ । स्रोतको अनुसार प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी का नेता भट्टराई सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनविरुद्ध परेको मुद्धाको फैसला आउने वित्तिकै ओलीसँगै मिल्ने तयारीमा जुटेको स्रोतले बतायो ।  नेता भट्टराईले आफू निकटस्थ नेताहरूसँग ओली समूहमा जाने बारेमा छलफल गरेको स्रोतको दाबी भनाई छ ।

चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...