अहिलेका युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक



हाम्रो इकोनोमि

 

नुवाकोटका अहिलेका चर्चित युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक भएको छ ।
कलाकार पाण्डेको स्वर तथा संगीत रहेको उत्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको छ भने गितको भिडियोमा कलाकारहरु सन्तोष पाण्डे, दिवाकर थपलिया र सज्जा तिवारीले अभिनय गरेका छन ।
भर्खरै सार्वजानिक भएको गीतको भिडियोमा मायाँ प्रेममा आउने उतावचढाबलाई देखाउन खोजिएको निर्देशक दिबाकर थपलियाले जनाएका छन ।
https://www.youtube.com/watch?v=Gwo7AuBaHfA&feature=emb_title

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...