राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको बहुमत



हाम्रो इकोनोमि

 

शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालका कति सांसद छन् भन्ने चासोका साथ हेरिएको छ।

नेकपाका दुई जना सांसद तटस्थ देखिएका कारण ओली पक्षको बहुमत रहेको आँकलन गरिएको छ। नेकपामा विभाजनको अवस्था आएपछि यस विषयलाई महत्वका साथ हेरिएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा ६ जना नेपाली कांग्रेस र ३ जना जनता समाजवादी पार्टीका सांसद छन्। बाँकी ५० जनामा एक जना अध्यक्ष गणेश तिमल्सिना ओली पक्षका हुन्।

त्यसबाहेक ४९ जनामा बामदेव गौतम र दिनानाथ शर्मा तटस्थ हुँदा ४७ जनाको हिसाबकिताबमा २४ जना ओली पक्ष र २३ जना प्रचण्ड–नेपाल पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...