प्रदेश १ को नेकपा संसदीय दलमा भीम आचार्य चयन



हाम्रो इकोनोमि

 

प्रदेश १ को नेकपा संसदीय दल आजबाट औपचारिक रुपमा विभाजन भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चयन गरेपछि दल विभाजन भएको हो ।

प्रचण्ड–माधव पक्षले आचार्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गरि अविश्वास प्रस्दा दर्ता गराएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको सांसद इन्द्र आङ्बोले बताए ।

आचार्य राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर एकजना हस्ताक्षरकर्ता कला घलेले आफूले हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...